दमकको मुख्य चोकको सडक सौर्यबत्ति कि डिस्को बत्ति ? छ्या क्या लाजमर्दो !

दमक/ झापा दमकको मुख्य चोक पुर्व पश्चिम राजमार्गको सोलाबरत्तीको दृश्य हो । राती ९ बजे यहाँ यस्तै देखिएको थियो । झिपिकि झिपिक बत्तिले दुर्घटना गराउलाकी भन्ने डरमर्दो अवस्था देखिन्थ्यो । यो सोलारबत्ती हो कि डिस्को बत्ती हो छुट्याउन मुश्किल बनेको छ । सन्दिप चापागाइ (दिपु)

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको मुख्य चोकको सडक सौर्यबत्ति कि डिस्को बत्ति ? छ्या क्या लाजमर्दो !

दमकको मुख्य चोकको सडक सौर्यबत्ति कि डिस्को बत्ति ? छ्या क्या लाजमर्दो !