झापाको शिवसताक्षी नगरपालिकामा धरहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको बताईएको छ । पर्यटकीय रुपमा आकर्षक र काठमण्डौमा रहेको धरहराको सम्झनामा यो धरहरा बनाउने काम भइरहेको बताईएको छ । फोटो शान्तिराम बस्नेत