दमक/वल्र्डलिंक कम्युनिकेशन प्रा.लि. को पुर्वाञ्चल स्तरीय अन्तर शाखा वल्र्डलिंक क्रिकेट टुर्नामेन्ट २०१८ सम्पन्न गरेको छ । उक्त उपाधि वल्र्ड लिंक दमक शाखाले जित्न सफल भएको बताईएको छ ।
शनिबार बिराटनगरमा भएको फाइनल खेलमा दमक शाखाल विराटनगरमा रहेको वल्र्ड लिंकको शाखालाई पराजित गर्दै उपाधि उचालेको बताईएको छ ।
वल्र्ड लिंकमा कार्यरत कर्मचारीहरुबीच आपसी सम्बन्ध बिस्तारका साथै क्रिकेट खेलको प्रवद्र्धनका लागि यो कार्यक्रम गरिएको बताईएको छ ।
वल्र्ड लिंक शाखा प्रमुख तिम्सिानले भने, हामी कर्मचारी उपभोक्ता बिस्तार र ग्राहकलाइ सन्तुष्टि दिलाउनमात्र नभएर आन्तरिक रुपमा समेत त्यति नै सक्षम रहेका छौ भन्ने प्रमाणि गरिउ ।










