काठमाडौं – थाइल्यान्डको गुफामा फसेका सबै १२ किशोर फूटबल खेलाडी र उनीहरूका प्रशिक्षकलाई मंगलवार उद्धार गरिएको थाइ नेभी सील युनिटले जनाएको छ ।

संसारकै ध्यान आकर्षण हुने गरी ती किशोरहरू दुई हप्तासम्म गुफामा फसेका थिए । पानी परिरहेकाले बाढी आएपछि उनीहरू त्यहाँ फसेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘१२ वाइल्ड बोआर्स र उनीहरूका प्रशिक्षक गुफाबाट निस्केका छन् र सुरक्षित छन्,’ सील युनिटले जनायो ।

रोयटर्सबाट