सहबान अन्सारी नवलपरासीको त्रिबणीमा ट्याक्टरले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । (बर्दघाट सुस्ता पुर्व) बिनयी त्रिबेणी गाऊपालिकावडा न.६ शिवपुरगढीमा आज त्रिवेणी आउदै गरेको लु ३ त १०७४ नम्बरको टयाक्टरले पैदल.यात्रीलाई ठक्कर दिदाँ सोही ठाँऊ बस्ने ४४ बर्षिय भेद बहादुर थापाको घटना स्थलमै मृत्यु भएको हो दुर्घटनामा परि मृृत्यु भएको थापाको सव पोस्टमार्टमको लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय त्रिबेणीका प्रहरी नायब निरिक्षक हरिद्वार धोबीले जानकारी दिनु भयो। चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
त्रिबेणीमा ट्याक्टरको ठक्कर बाट एक जनाको मृत्यु
सवाल नेपालसंवाददातामंगलबार, २५ असार २०७५

त्रिबेणीमा ट्याक्टरको ठक्कर बाट एक जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



