झापा । अहिलेका निकैनै चर्चित बनेका असोक दर्जि को बारेमा तपाइलाइ कतिको थाहा छ । असोकको पहिलो गितले यति बेला निकैनै चर्चाकमाइ सकेको छ ।

यु टुबमा आएको कुन भिडियो पछि असोकको पुरानो दिनचार्य फेरीएको थियो । यो यहा हरु कमलाइ थाहा होला, असोकको यु टुबमा एक पछि अर्को भिडियो आए एका एक असोकका भिडियोहरु भाइरल हुदै गए नेपाली यु टुब इतिहासमा यो यस्तो घटना पनि हो, यु टुबमा कोही भाइरल हुन्छ त केही समयको लागी मात्र तर असोक यस्तो एउटा उदाहरण बने जसको भिडियो बिगत तिन महिना देखी यु टुबको टेन्डिङ्ग को टप १० मा परी रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक समय यस्तो पनि भयो आसोककै भिडियो ले टेन्डिङ्ग भरीएको थियो । जसको कारण पनि यु टुब बाट १ करोड बढी रकम नेपाल भित्रीएको अनुमान गर्न सकिन्छ । यु टुब एक सामाजिक संजालनै हो जस्तो कि फेसबुक, टुइटर, इन्स्टा यु टुब लाइ सही तरीकाले सदुपयोग गर्न सके चलाउने मात्र लाइ नभए राष्ट् लाइ समेत फाइदा पुग्छ । हेर्नुहोस् असोक दर्जीको यस्तो छ हिजो देखी आज सम्मकाे कथा

https://youtu.be/zfwE3tHA-7Q