काठमाडाै-संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् ।

संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खारेज भएका कार्यालय -जिल्ला शिक्षा कार्यालय – जिल्ला जनस्वास्थ्य कार्यालय – जिल्ला कृषि विकास कार्यालय – जिल्ला पशुसेवा कार्यालय -जिल्ला प्राविधिक कार्यालय – जिल्ला वन कार्यालय -जिल्ला बाल कल्याण समिति – शान्ति समिति -जिल्ला सहकारी कार्यालय -भू–संरक्षण कार्यालय -घरेलु तथा साना उद्योग – महिला तथा बालबालिका कार्यालय – जिल्ला वन कार्यालय – जिल्ला अस्पताल – जिल्ला सिँचाइ कार्यालय -जिल्ला खानेपानी कार्यालय – सहरी विकास डिभिजन कार्यालय -जिल्ला खेलकुद विकास समिति