दमक/ झापा दमकका सफल युवा ब्यवसायीको रुपमा चिनिएका राजु खड्का र राजु अधिकारीले सागितिक क्षेत्रमा समेत पाईला अघि बढाएकाछन् । यसै क्रममा उनिहरुले एउटा नयाँ गीत गाउनुका साथै म्यूजिक भिडियो समेत बनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.youtube.com/watch?v=mZ-uODsgZ7o

हामी आयौ हाटेलमा बोलको गीत संगै म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । उनिहरुले दमकको एक होटेलमा नै यसको म्यूजिक भिडियो तयार पारेकाछन् । राजु द्धयले यो आफुहरुको यो प्रयास भएको बताउदै आगामिदिनमा समेत यस्ता गितहरु गाउने र म्यूनिजक भिडियो बनाउने बताए ।

https://www.youtube.com/watch?v=mZ-uODsgZ7o