जुम्ला - १८ दिनदेखि अनशनरत डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।