रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ, टिभी अन्नपूर्ण बाट साभार