इटहरी । सुनसरी स्थित क्षेत्रीय कारागार झुम्कामा इटहरी १७ का सन्जु शेर्पाको रहस्मय मृत्यु भएको बिषयमा परिवारले छानबिनको माग गरेका छन्।

लागुऔषध संबन्धी मुद्धामा असार २४ गते कारागार चलान भएका शेर्पाको असार २९ गते गम्भीर अवस्थामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शरिरमा चोट र दाग भेटिएपछि परिवारले इटहरीस्थित रिपोर्टर्स क्लब सुनसरी शाखामा पत्रकार सम्मेलन गरेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबार्हीको माग गरेका हुन्। हेर्नुस भिडियो ...

https://youtu.be/2UzsQyjT31w