आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ ।

माइतीघरबाट सुरु गरिएको प्रदर्शन अहिले बानेश्वर तर्फ अगाडि बढिरहेको छ । पूर्व प्रधानमन्त्री बावुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, नयाँ शक्तिकी नेतृ हिसिला यमी, विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र, कलाकार मनिषा कोइराला, करिष्मा मानन्धर, बिश्लेषक श्याम श्रेष्ठ, अधिकारवादी कृष्ण पहाडी, प्रा. डा. केदारभक्त माथेमा सहभागी प्रदर्शनलाई चिकित्सक, नर्स, कानुन व्यवसायी लगायत विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड