काठमाडाै-मंगलबार ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज (बुधबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर छ ।










