काठमाडौँ,९ साउन । बंगलादेश, फिलिपिन्स र चनिमा एमबीबीएस अध्यायन गर्न जाने ९० प्रतिशत विद्यार्थीले प्रमाण पत्र किनेर ल्याउने गरेको भन्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले आरोप लगाएका छन् ।

उतिबेला उनले यसरी बोलेको विषयप्रति निकै आलेचनाहरु भएका छन् । यसअघि बंगलादेशमा पढ्ने विद्यार्थी माथि धावा कानुनमन्त्री शेरबहादुर तमाङले नैतिकताको बन्धन देखाउदै पदबाट राजिनामा दिएका थिए । त्यस्तै व्यवसायी दुर्गा प्रसाइको पनि चर्को आलोचना भैरहेको छ । तर यही बीचमा कांग्रेस नेता गगन थापा पनि विवादमा थपिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि एकमुण्ठ सर्टिफिकेट किनेर ल्याउने गरेको चार्च लगाएका छन । यस विषयमा आलोचना सुरु भएपछि गगनका समर्थक बचाउमा लागेका छन्, भने अधिकांश उनके आलोचना गर्नमा लागेका छन् ।

https://twitter.com/ajayRAI__/status/1021714093357461504

मिडिया एनपी बाट साभार