सरकारले प्रमुख जिल्ला अधिकारीसहितका अधिकृतहरुको व्यापक सरुवा गरेको छ।

गृह मन्त्रालयले बुधबार सिडियोसहितका कर्मचारीको सरुवाका गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसअनुसार मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौं ल्याएको छ। त्यस्तै वखलढुंगाका जनकराज पन्तलाई चितवन ल्याइएको छ।

सुन समितिका ईश्वरराज पौडेललाई गृह मन्त्रालयबाट अध्यागमन विभागमा सरुवा गरिएको छ भने काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानेको छ।

हेर्नुहोस् को कहाँ परे :