काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदीमा खसेको छ ।शुक्रवार बिहान करिब पौने १२ बजे ना। ५ ख ७४०९ नम्बरको ट्रक सँग ठक्कर खाएपछि बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) प्रभु ढकालले जानकारी दिएका छन् ।

सडकबाट करिब १०० मिटर तल नदि किनारमा खसेको बसका यात्रुहरुको उद्धार कार्य भइरहेको डिएसपी ढकालले जानकारी दिएका छन् । उद्धार हुँदै गरेका तस्विरलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । तस्विरः राजेन्द्र आचार्य

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड