बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले शनिबार बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। त्यस्तै ठाकुरकी श्रीमती पनि पक्राउ परेकी छिन् । घुसको रकम लिएर घर जाँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड