१३ साउन । पूर्व डिआइजी तथा प्रतिनिधिसभाका सांसद नवराज सिलवालले आज (आइतबार) आफ्नो स्वकीय सचिवालय बनाएका छन् ।

संसदमा आफू भूमिकालाई प्रभावकारी बनाउनका लागि सिलवालले स्वकीय सचिवालय गठन गरेको बताइएको छ । सचिवालय प्रमुखको जिम्मेवारी राजेन्द्र न्यौपाने र सहायकको जिम्मेवारी प्रविनजङ्ग थापालाई दिइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड