काठमाडौं । पाँच दिनअघि कम्बोडिया भ्रमणमा जानुभएका पूर्व प्रधानमन्त्री एवं कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार स्वदेश फर्कनुभएको छ ।

पूर्व प्रधानमन्त्री नेपाल कम्बोडियाको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न जुलाई २६ मा त्यहाँ जानुभएको हो । कम्बोडियामा बुधबार संसदीय निर्वाचन हुँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भ्रमणको क्रममा उहाँले त्यहाँका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता समेत गर्नुभएको थियो ।