तिब्र गतिमा झापाको कांकरभिट्टाबाट धरान तर्फ जाँदै गरेको को १ ख ६०६८ नम्बरको यात्रु बस कनकाईनगरपालिका–३ सुरुङ्गामा पल्टिएको छ ।
ओभर ट्याक गर्ने क्रममा बस सडक किनारमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बसमा सवार सबै यात्रु सकुसल रहेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । आमसंचार बाट











