गत फागुनमा कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रकाश चौधरीमाथि गोली प्रहार गर्ने पक्राउ परेका छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य ओम प्रकाश पुनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर ओलीले जानकारी दिए।
यसअघि पनि प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ।











