दमक/देशभर बिभिन्न ठाँउका डिएसपिहरुको सरुवा भएको छ । यसैक्रममा इलाका प्रहरी कार्यालय दमकका डिएसपि दीपक गिरीको पनि सरुवा भएको छ । उनको काभ्रेमा सरुवा भएको हो ।

प्रत्येक बर्ष सरुवा हुने क्रममा नै नियमित सरुवामा उनि परेकाहुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेमा बताइन्छ । गिरी यो अवधिमा बिना बिबाद बसेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड