एम्नेस्टि इन्टरनेस्नल नेपाल दमक युथ नेटवर्कले आफ्नो ९ औँ साधरणसभाको अवसर पारेर भोलि गणतन्त्र चौकमा दण्डहिनता विरुद्ध प्रदर्शन एवं धर्ना कार्यक्रमको आयोजना गर्ने भएको छ । द्वन्द पिडित नागरीकलाई न्याय दिलाउन दबाव दिने उद्धेश्यले प्रदर्शन एवं धर्ना कार्यक्रमको आयोजना गर्न लागिएको युथ नेटवर्कका सचिव सागर पोख्रेलले बताउनुभयो । आखिर दण्डहीनता कहिले सम्म ? ९ सरकारको उपब्धि शुन्य, दण्डहीनताको अन्त्य गरीयोस, द्वन्द्वकालमा कब्जा गरीएको सम्पत्ति फिर्ता गरीयोस् भन्ने नारासहित दबाबमुलक धर्नाको कार्यक्रम गर्न लागिएको पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा एम्नेस्टि इन्टरनेस्नल नेपालका माहासचिव लक्ष्मी निर्रौला लगायत अन्य युथ नेटवर्कका सदस्यहरुको सहभागिता रहने जनाइएको छ । साथै दिपिनी आधारभुत विद्यालयमा आयोजना हुने साधरणसभाले नयाँ नेत्रित्व पनि चयन गर्ने पोखरेलले जानकारी दिनुभयो ।
भोलि दमकमा एम्नेस्टि इन्टरनेस्नल प्रदर्शन एवं धर्ना कार्यक्रम गर्दै
सवाल नेपालसंवाददाताबिहीबार, २७ पुस २०७३

भोलि दमकमा एम्नेस्टि इन्टरनेस्नल प्रदर्शन एवं धर्ना कार्यक्रम गर्दै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



