काठमाडौं– राष्ट्रिय सभाका विषयगत समिति गठन भएको छ। बिहीबार चार समितिका सदस्यको नाम टुङ्गो लगाएको हो।

विहीवार बसेको वैठकले समितिमा रहने सदस्यहरुको नाम अध्यक्ष गणेश तिमल्सिनाले घोषणा गरेका हुन्। संघीय संसदको माथिल्लो सदनको रुपमा रहेको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्योजित व्यवस्थापन सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा सम्वन्वय समिति छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी हुन समिति र सदस्यहरुको नाम-

नेपाल लाइभ बाट