भद्रपुर । झापाको मेचीनगरमा पैनीमा जमेको पानीमा डुबेर बुधवार एक बर्षीय बालिकाको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका ७ स्थित सतिघट्टा निवासी सञ्जु दर्जीको एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार दिउँसो घर पछाडि खेल्ने क्रममा पैनी जमेकोमा डुबेर बालिकाको मृत्यु भएको हो । उनलाई स्थानीय छिमेकीले डुबेको अवस्था फेला पारेपछि प्रहरीलाई खबर गरेको उनले बताए ।
झापामा फेरी यस्तो दुखद घटना
सवाल नेपालसंवाददाताबिहीबार, १७ साउन २०७५

झापामा फेरी यस्तो दुखद घटना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



