दमक/झापाको दमकमा लामो समयदेखि बसोबास गर्दै आएका जीवलाल प्याकुरेल आफुलाइ निक्कै दुखिया मान्छन् । ४ सन्तानका बुबा प्याकुरेललाइ अहिले घर चलाउन पनि मुश्किल छ ।
प्रतिफल सहकारी संस्थाका लेखा समिति सदस्य राजु खड्का र ब्यवस्थापक राजु अधिकारीको पहलमा उनलाई सिटी किन्न रिण उपलब्ध गराएपछि जिबिकोपार्जनका लागि केहि सहज भएको छ ।
खड्का र अधिकारीले नै प्याकुरेलको टुप्पी पनि सार्वजनिक गरेपछि अहिले उनको परिचय ‘टुप्पी बा’ भएको छ । उनले यो टुप्पी लुकाउदै आएका थिए । उनि भन्छन्, राजु सरहरुले फेसबुकमा हाल्देपछि त अहिले टुप्पी हेर्न आएका आइछन् । हेर्नुहोस टुप्पी बा को भिडियो










