पशुचौपायको व्यवसाय गर्दै आएका अनिलले १८ वर्षीय किशोरीलाई बेलाबखत सरसहयो गर्दै विवाहको प्रलोभनमा पारेर यौन शोषणमा परेकी झापा राजगढकी किशोरीको मानसिक सन्तुलन गुमाएकि छिन् |

सामान्य जीवनमा नै विवाह गर्ने सपना भोकेकी किशोरीको सपना मै वित्ने भएको छ | विश्वासमा दुई वर्ष अघिदेखी उनिहरुविच शारीरिक सम्पर्क हुदै आएको थियो बाहपशी गाउपालिका १ सिप्तावस्तिकी मुस्लिम किशोरीलाई स्थानीय ५० वार्षिय अमिन मियाले विवाह गर्ने प्रलोभनमा पारेर यौन शोषण गर्दै आएको पीडितले जानकारी दिएकी छिन |

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिया विवाहित पुरुष भएपनि १८ बर्षीय किशोरीलाई विवाहको प्रलोभन देखाएर दुई वर्ष अघि उनीहरुविच माया पिरती बसेको थियो स्थानियाले चासो दिएपछि अमिनको श्रीमतीले समेत विवाह गर्ने आश्वासन गरेको भए पनि अहिले विवाह गर्नुपर्ने किशोरीको आग्रहलाई अमिनले अस्विकार गरेपनि किशोरीको अवस्था विश्रीप्त बन्दै गएको छ |

किशोरीको आफन्तले विवाहको प्रलोभनमा यौन शोषण गरेको भन्दै फूलमान खातुन र मसुद मियाले इलाका प्रहरी कार्याल राजगदल प्रहरीमा उजुरी दिए लगतै प्रकाउ गरेर उनलाई सोमबार जिल्ला प्रहरी कार्यलयमा थुनामा भएकोले किशोरीको विवाह गर्ने दिनचर्या सपना अनियन्त्रित बन्दै गएको छ |

किशोरीले विवाह गर्ने विश्वासमा सम्बन्ध बनाएको भए पनि अहिले मानसिक सन्तुलन गुमाउने अवस्थामा छिन अहिले उनि जुन सुकै बेला नुहाउने रातिको समयमा हिडडुल गर्ने अनावश्यक बोलिरहने जस्ता व्यवहार हुनथालेको छ | पिडित किशोरीको बुबाको पहिले नै निधन भएको छ भने बिरामी भएर ओच्यानामा बोल्न नसक्ने आमालाई छोडेर पिडित किशोरी मंगलबार राति आफन्तको घरमा पुगेर विवाहको विषयले उनीमाथि नै कुटपिट भएकाले घर छाडेर हिड्न थालेकि छिन | किशोरीलाई न्यायदिलाउन माग गर्दै पहिलो चरणमा उनको उपचार आवश्यक भएकोले उनलाई उदार गरेर उपचारको वातावारण बनाउन आफन्तसंग छलफल भएको दासले जानकारी दिनु भएको छ |