काठमण्डौ/झापा दमकका पुराना एवं सफल ब्यवसायी संगम शर्मा चाटर प्रसिडेन्ट रहेको लायन्स क्लव अफ काठमण्डौ स्वीटसिटी, भद्रकाली,मिड बानेश्वर र ब्रह्मदीपको संयुक्त आयोजनामा शुक्रबार बृक्षारोपण कार्यक्रम आयोजना भएको छ ।

गोकर्णको शहिद पार्कमा फलफुल सहित लाभदायी बिरुवाहरु रोपिएको जनाईएको छ । लायन्स क्लवहरुले वातवरण संरक्षणका लागि समेत काम गर्दै आएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड