ललितपुर– लगातारको वर्षाले ललितपुर महानगरपालिका ८ लुभु डुबानमा परेको छ । वर्षापछि आएको बाढी एउटा गाडी पनि बगाएको छ ।

यस्तै एउटा विजुलीको पोल पनि बनाएको छ । स्थानीयका घरमा पानी परेको छ । सडकमा बाढी पस्दा क्षति पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड