अविरल बर्षा पछि आएको बाढीले ललितपुरमा बितण्डा मच्चाएको छ । गए राती देखि परेको निरन्तरको वर्षासँगै आएको बाढीले एउटा कार समेत बगाएको छ । अझै पानी परीराखे बाढी बस्तीमा पस्ने जोखिम बढेको छ ।

यस्तै अन्य ठाउँका खोला र नदीहरूमा पनि आज पानीको सतहले खतराको स्तर पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड