माेरङकाे पथरीशनिश्चरे ३ मा रहेकाे ज्याेति बिकास बाल संक्षणा स्कुलकाे बस स्कुल छुटी भएर बिध्यार्थी पुराउन जादा पल्टिएकाे छ । ४२ जना बिध्याथी बाेकेर घर पुर्याउन हिडेकाे गाडी नजिकै रहेकाे पुल क्रस गर्न खाेज्दा पल्टीएकाे हाे ।
गाडीकाे हेन्डील लक भएकाले गाडी एकाेहाेराे गएकाे र सानाे पुल त्यसमा पनि रेलिङ नभएकाले पल्टीएकाे अभिभावकले बताएका छन । दुर्घटनामा ३ जनाकाे अवस्था चिन्ताजनक भएकाले उनिहरुलाई बिराट नगर न्यूराे पढाएकाे र ३९ जना सामान्य घाईते रहेकाले पथरी हस्पिटल पथरीशनिश्चरेमा उपचार भैरहेकाे छ ।
गाडी पुरानाे भएकाले दुर्घटना भएकाे अभिभावक बताउछन भने नगरपालिकाले नगरका स्कुलहरुकाे अनुगमनमा बेवस्था गरेका कारण दुर्घटना भएकाे बताउछन । पथरीशनिश्चरेकाे तल्लाे भागमा रहेका प्राय स्कुलहरु मापदन्ड बिपरित संचालन हुदा सम्म पनि नगरले कुनै सुदारकाे दायरामा नल्याएकाे अभिभावले गुनासाे गरेका छन ।










