काठमान्डौमा The Real Model Contest 2017 हुने भएको छ। उक्त इभेन्ट आयोजना भिस्व मिडियाले गरेको छ भने यस इभेन्टका अर्गनाइजर भने भिक्रान्त पौडेल रहेका छन। यस इभेन्ट मा दिवस धिताल कोरियोग्राफर रहेकाछन भने प्रहिल कार्की ले प्रशिक्षण दिदै छन। दिवस फेस अफ द यियर का बिजेता हुन भने प्रहिल मिस्टर एपेक्स का बिजेता साथै एपेक्स कलेजका ब्रान्ड एम्व्यासस्डोर हुन। अडिसन सुरु भईसकेको समेत यस इभेन्ट का प्रशिक्षक ले जानकारी दिएका छन।
काठमान्डौमा The Real Model Contest 2017 हुने
सवाल नेपालसंवाददाताशुक्रबार, २८ पुस २०७३

काठमान्डौमा The Real Model Contest 2017 हुने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



