काठमाडौं, २४ साउन । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा उपचारको लागि सिंगापुर लागेपछि देउवाले आफ्नो अनुपस्थितिमा कार्यबाहक सभापतिको जिम्मेवारी बिमलेन्द्र निधिलाई हस्तान्तरण गरेका छन् ।

निधिको उक्त जिम्मेवारी देउवा नफर्केसम्मको लागि हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काँग्रेसका सभापति देउवा पेटको समस्याको उपचार गराउन सिंगापुर जान लागेका हुन् ।