नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा(बिप्लब समूह)का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाएर सरकारले अराजनीतिक व्यवहार गरेको आरोप लगाएका छन् ।आफुलाई कम्युनिष्ट दावी गर्ने सरकारका निम्ति यस्तो कार्य शोभनीय नभएको बताएका छन् ।
राजनीतिक मतभेदलाई सहन र सम्मान गर्ने संस्कार लोकतन्त्रको अहं पक्ष भएकोले पूर्व कमरेडहरूले नबुझेको आरोप समेत लगाएका छन् ।

टिभी अन्नपूर्ण बाट










