अन्तर्राष्ट्रिय युवा दिवस आज , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा सन २००४ देखि मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले यस वर्ष युवाका लागी सुरक्षित वातावरण तय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरेक वर्ष १२ अगस्टमा यो दिवस मनाउने गरिन्छ । दिवस मनाउनाका लागी राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रम तय गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसलाई लक्षित गरी साउन २४ देखि देशका ७७ वटै जिल्लामा क्रियाशील कार्यक्रमहरू ३० गते सम्मका लागी जारी छ ।