जिल्लाका कांग्रेस नेता नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका दुवै अध्यक्ष केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

बिहीबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम गरेर दुवै अध्यक्षले स्वागत गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी हुन् नेकपा प्रवेश गर्ने कांग्रेस नेताः

कांग्रेस पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, साविकको खिजीचण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवार आदि ।

-काठमाण्डु टुडे बाट