गजलकार तथा गायक  शम्भु न्यौपानेको शब्दमा रहेको गीत ‘बिर्सेर दुनियाँ’को म्युजिक भिडियो बजारमा आएको छ । गीतमा सुरेश कालीकोटेको आवाज रहेको भ भने संगीत बुद्ध सायमीले गरेका हुन । भिडियोलाई दधि यूएसएले छायाङ्कन तथा सम्पादन गरेका हुन । ‘बिर्सेर दुनियाँ’को म्युजिक भिडियोमा अम्बीका गजमेर र सुरेशको अभिनय रहेको छ । एक्स मिडिया हाइलाइट यु–ट्युव च्यानल मार्फत सार्वजनिक गरीएको यस भिडियोको छायाङ्कन सबै नेपाल देखी बाहीर भएको हो । गायक तथा गजलकार न्यौपानेले आफ्नै आवाजमा रहेको गीति एल्वम तथा गजलसङ्ग्रह मूक–दर्शक बजारमा ल्याएका छन ।

हेर्नुहोस् भिडियो:-

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.youtube.com/watch?v=DfGkdWKpSlw