एजेन्सी– संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको शनिबार निधन भएको छ। ८० वर्षको उमेरमा उनको निधन भएको हो।

उनी सन् १९९७ देखि २००७ सम्मका लागि दुई कार्यकाल उनी राष्ट्रसंघकाे महासचिव बनेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए।

राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन्। उनी घानामा जन्मिएका थिए।

राष्ट्रसंघले उनको निधनको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। नेपाल लाइभ बाट