दमक÷बिकासप्रेमी साँसद दीपक कार्की बिशेष आर्थिक क्षेत्रको अध्ययनका लागि एकसाता लामो बिदेश भ्रमणमा गएकाछन् । आइतवार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुदै उनि मलेसिया गएका हुन । झापा क्षेत्र नं.६ का साँसद कार्की २१ तारीख नेपाल फर्किने गरि एक हप्ता को लागि,थाइ एयरको फ्लाइट बाट बेङकक हुँदै मलेसिया गएका हुन । कार्कीले एकसातासम्म मलेसियामा भएको दु्रत आर्थिक बिकासको बिषयमा अध्ययन गर्नेछन् । कार्कीले आर्थिक बिकाष क्षेत्र (सेज) को अध्ययन भ्रमणमा ९ सदस्यीय टोलि रहेको आफ्नो फेसबुक स्टाटसमार्फत जानकारी गराएकाछन् । न त्यहाँका आर्थिक बिकाष क्षेत्र (सेज) को अध्ययन गरेर आएर नेपालमा पनि त्यहाँका सकारत्मक प्रयासहरुलाई प्रयोग गर्न सकिने बताईएको छ । साँसद कार्की झापामा बिकास प्रेमी साँसद तथा लोकप्रीय नेताको रुपमा चिनिन्छन् ।
आर्थिक बिकाष क्षेत्र (सेज) को साँसद दीपक कार्की बिदेश भ्रमणमा
सवाल नेपालसंवाददाताआइतबार, ३० पुस २०७३

आर्थिक बिकाष क्षेत्र (सेज) को साँसद दीपक कार्की बिदेश भ्रमणमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



