विराटनगर । १ नम्बर प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् । यसअघि प्रदेश २ ले पनि बहर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड