केपी ओलीले गरे सबैको मन छुने गरी भर्खरै यस्तो ट्विट गरेका छन। उनको ट्विट यस्तो रहेको छ:

"हामीले काँधमा सिलिण्डर बोकेर हिंड्ने युगको अन्त्य हुन्छ भनेका थियौं । अव ती दिन सकिन्छन् । सानो मात्रामा भए पनि आजको कार्यक्रम त्यो दिनको सुरुवात हो । सरकारले यस कार्यक्रमलाई ब्यापक रुपमा अघि बढाउनेछ र यस्तो अभियानमा लागेकालाई प्रोत्साहित गर्नेछ ।"

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड