दमक/गौरादह नगरपालीकाले प्रधानमन्त्री केपि शर्मा ओलीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । आज ओली झापाको गौरादह आएको अवसर पारेर नगरपालिकाले नगरबासीको तर्फबाट अभिनन्दन गर्न लागेको हो ।

अभिनन्दको तयारी पुरा भएको नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो । आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर प्रधानमन्त्री बन्नु भएकोमा ओलीलाई नागरिक अभिनन्दन गर्न लागिएको नगर प्रमुख शाहले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भोली दिउँसो १ बजे गौरादहको सामुदायीक भवनमा आयोजीत एक कार्यक्रमका विच गौरादहबासीहरुको तर्पm बाट प्रधानमन्त्रीलाई अभिनन्नद गरिने उहाँले बताउनु भयो ।