इ-सेवा फोनपे प्रा.लि हात्तीसार काठमाडौँले ५० कर्मचारीको माग गरेको छ । उसले बजार प्रतिनिधिका रुपमा २५ पुरुष र २५ महिला कर्मचारी माग गरेको हो ।

इच्छुक व्यक्तिले आफ्नो बायोडाटा यहि भदौं २० गतेसम्म दिनसक्नु हुनेछ । यो आवश्यकता आज (भदौ ६) को कान्तिपुरमा प्रकाशित भएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुस्-

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड