दमक/झापा दमक नगरपालिकाका शिक्षा अधिकृत शालिकराम काफ्लेले लेखेको पत्र अहिले स्थानीय स्तरमा सामाजिक सञ्जालमा भाइरल भएको छ ।
निमित्त कार्यकारी अधिकृतको भुमिकामा समेत रहेका काफ्ले हिमालय माध्यमिक बिद्यालयका प्रधानअध्यापकलाइ लेखेको पत्रको सम्बोधनको बिषयलाइ लिएर अहिले उनको आलोचना भइरहेको छ ।
उनको त्यो पत्र सामाजिक सञ्जालमा हालेर तिब्र आलोचना भएको हो । हिमाबिमा केहि समय अघि भएको घटनाको बिषयमा नगरपालिकाले बिद्यालयका प्रअलाइ स्पष्टिकरण मागेको थियो ।











