सामान्य स्वास्थ्य परिक्षणका लागि समेत माेफसलनै धाउनु पर्ने स्थानीयवासीहरुकाे बाध्यता अन्त्य गर्न गाउँपालिका स्तरीय एक सुविधा सम्पन्न ल्याब स्थापना गर्ने,एक जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेन्ट हल्दिबारी गाउँपालिका लाई अावश्यक्ता परेका कारण याे सुचना अध्यन गरि याेग्यता प्राप्त ब्यत्तिहरुले सम्बन्धित निकायमा सम्पर्क राख्नु हाेला











