काकठमाडौं । सशस्त्र प्रहरी वलका तीन सय ५२ जना एसपीको सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी वल प्रधान कार्यालय हलचोकले शुक्रबार ३५२ जना एसपीको सरुवा गरेको हो । ३१२ प्रशासन तर्फका तथा ४० जना प्राविधिक तथा कानुनतर्फका गरी ३५२ जना एसपीको सरुवा भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ सरुवा सूची