महोत्तरीको जलेश्वर नगरपालिकाबाट एक जना विधार्थी बेपत्ता भएका छन्।

बेपता हुनेमा धनुषाको नगराईन नगरपालिका २ का १४ वर्षिय हेमन्त कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफनो घर नगराईनबाट प्रकौलीस्थित दामोदर एकेडेमीमा पढ्न जाने क्रममा सोमबार जलेश्वरको मटिहानी चोकबाट उनी वेपता भएको प्रहरीले जनाएको छ।

बेपता भएका चौधरीको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ। सेतो पाटि बाट