भदौ १४ र १५ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले बिमस्टेक सम्मेलनको लागि दुई दिन काठमाडौ उपत्यकामा बिदा दिने निर्णय गरेको हो ।

सम्मेलनको लागि उपत्यकाको सबै शिक्षण संस्था पनि बन्द हुने भएका छन् । शिक्षा मन्त्रालयले भदौ १४ र १५ गते सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनता समाचार बाट