काठमाडौं– बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। बिशेष विमानमार्फत उनी आएका हुन्।

आजदेखि बिमस्टेकको चौथो सम्मेलन हुँदैछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्मेलनमा हुने सम्झौता बाहेक भारतसँग छुट्टै दुई सम्झौता हुने छ। जसमा रेलवे लाइन र बल्क कार्गाेसम्बन्धि छन्।

मोदीले पशुपतीमा बनेको धर्मशाला पनि शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ।