दमक/झापाको दमकमा आज सरसफाइ कार्यक्रम भएको छ । दमकको मुख्य गणतन्त्र चोकमा सरसफाइ कार्यक्रम भएको हो । रोटरी क्लव अफ दमकको अगुवाइमा दमकका संघसंस्थाहरुको सहभागितामा सरसफा कार्यक्रम भएको रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकालले बताए ।

कृष्णजन्मष्टमि तथा भदौ १८ गते हुने दमक रथयात्रालाइ लक्षित गरेर सरसफाइ कार्यक्रम भएको समेत जनाईएको छ । सरसफाइ कार्यक्रमलाइ निरन्तरता दिने जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड